
पुस २९ । भारतीय कांग्रेस निकट अखिल भारत महिला कांग्रेसको महासचिवमा तेस्रो लिङ्गी अप्सरा रेड्डी नियुक्त भएकी छन् । उनलाई कांग्रेस अध्यक्ष राहुल गान्धीले महासचिव पदमा नियुक्त गरेका हुन् ।
महिला कांग्रेसको राष्ट्रिय महासचिव बनेकी अप्सरा पहिलो तेस्रो लिंगी हुन् ।
उनले महिलाहरुलाई आर्थिक रुपमा सशक्त बनाउन र उनीहरुको अधिकार रक्षाको लागि निरन्तर काम गरिरहने बताएकी छन् ।
अप्सरा जन्मदा केटाको रुपमा थियो भने पछि उनले लिंग परिवर्तन गरेकी हुन्। अष्ट्रेलिया र लण्डनमा पत्रकारिता पढेकी उनले अन्तर्राष्ट्रिय स्तरका धेरै मिडियाहरुमा पत्रकारको रुपमा काम गरिसकेकी छन् ।
फेसबुक प्रतिक्रिया













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु