
नारी कोसिस डटकम/पुस २६, काठमाडौ । महिला संगम बचत तथा ऋण सहकारी संस्थाको ११औं वार्षिक साधरण सभा सम्मपन्न भएको छ । उतm वार्षिक साधरण सभा कागेश्वरी मनोहरा नगरपालिका वडा नम्वर नौ, भैमाल युवा क्लवको सभा हलमा विहिवार सम्पन्न भएको हो ।
कार्यक्रममा कागेश्वरी नगपालिका नौ नम्वर वडाका वडा अध्यक्ष कुन्दन खड्का, सोही वडाका वडा सदस्य रामहरी गौतम, सिर्जनशील महिला समाजकी अध्यक्ष ललिता रिजाल उप्रेती, भैमाल युवा क्लवका अध्यक्ष सविन दाहल अतिथिका रुपमा उपस्थित थिए ।
साधरण सभाले नयाँ कार्य समेत चयन गरेका छन् । अध्यक्षमा निर्मला सापकोटा सन्जेल सहित सात जनाको नयाँ कार्य समिति चयन भएका छन् ।

कार्यक्रमको अध्यक्षता पार्वति दाहले गरेकी थिईन् ।
फेसबुक प्रतिक्रिया













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु