
नारी कोसिस डटकम/माघ ८, हुम्ला । गएरातिदेखि हुम्लामा एक्कासि हिमपात भएको छ ।
भारी हिमपातका कारण हुम्लाको जनजीवन प्रभावित भएको छ।
हिमपातसहित हावाहुरीले गर्दा सदरमुकाम सिमकोटदेखि उत्तरी क्षेत्रका गाउँमा आवतजावत गर्न समेत समस्या भएको छ।
हिमपात भएपछि दुर्गम हुम्लाको एक मात्र यातायातको साधन हवाई सेवा बन्द भएको छ।
हवाई सेवा बन्द हुँदा जिल्ला बाहिर जाने वा जिल्ला आउने सर्वसाधरणलाई समेत समस्या भएको छ।
फेसबुक प्रतिक्रिया













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु