
नारीकोसिस डटकम माघ ७, अर्घखाँची । भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । सन्धिखर्क नगरपालिका वडा नं ११ डिभर्ना अमिमाकी ३३ वर्षीया कमला बुढाथोकीको गयराती उपचारको क्रममा मृत्यु भएको हो।
गम्भीर घाइते भएकी उनलाई जिल्ला अस्पताल अर्घाखाँचीमा लगिएको र प्राथमिक उपचारपछि थप उपचारका लागी बुटवल बुटवलतर्फ लैजादै गर्दा गए राती पथ्थरकोटमा बुढाथोकीको मृत्यु भएको उनका आफन्तले जानकारी दिए।
मृतक बुढाथोकीसँगै घाँस काट्न गएकी कान्छी छोरी संगीता बुढाथोकीले आमा भीरबाट लडेको देख्न साथ स्थानीयलाई खबर गरेकी थिइन्।
फेसबुक प्रतिक्रिया













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु