
मनका बहहरु पोख्न
मन भित्रको मन तिमी मेरो
सिंगार गरेर हेर्ने सधै
एैना तिमी मेरो
आँखा चिम्लीदा होस वा
खोल्दा महसुस गर्ने
पहिलो नाम तिमी मेरो
मनका भित्ताहरुमा
ढुङ्गामा अक्षर झैँ
कति लेख्यौ तिमीले
ती अक्षरहरु लेख्दा
मेरा मन र तिमीलाई
लुकाउन् नभएका हरचिजहरु पनि
देख्यौ तिमीले
मायाको सहिछाप लगाएर
जीवनका अनगिन्ति रंगहरुमा
टेक्यौ तिमीले
तिम्रै अनगिन्ती चाहानामा
फुलेको फूल म
रोपेपछिको मायादिन चाँहि
कयौचोटि भूल्यौ तिमीले
तिम्रो वरिपरिको दुनिया
आ -आफनै फरक- फरक हुँदा
एक अंगालो मायाका निम्ति
म अभावै अभावले रुँदा
तिम्रा एक नजर हेराइलाई
हृदयभरी ओछयाएर
लोभ ,लालच र आशक्तिको दुनिया पन्छाएर
तिम्रै नामको प्रतिक्षामा
बाचेको मान्छे म
त्यसैले त
धर्यताको पहाडहरु उठाएर
आफै सँगको आत्मा निर्भता बडाए
ताकी
संक्षमताको जीत हाशिल गरेर
रात सँग गासिएको जुनलाई
गुँलाफको फूल सँग
गाभिएको सुँगन्धलाई
म इतिहास बनाउन सकु
उसको आराम र खुसीको नाम
बनेर यो धर्तिमा म रमाउन सकु
दिलासा













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु