
नारीकोसिस डटकम/ निद्रा पुगे नपुगेको व्यक्ति स्वयमले थाहा पाउनुपर्छ र पाउँछ पनि । त्यो कसरी भने आफ्नो कामको प्रकृति अनुसार दिनमा वा रातमा जहिले पनि सुत्न सक्छ ।
सुतेर उठ्दा आफूलाई आराम भएको र ताजा महसुस भएको छ भने निद्रा मस्त लाग्यो । आजको लागि निद्रा पुग्यो भनेर जाने हुन्छ । यदि आफ्नो सुताइको अवधिभर सुतेर उठ्दा अल्छी लागेजस्तो भयो, अझै सुतुँ सुतुँ भयो, शरीरमा ताजकी आएन भने मस्त निदाउन सकिएन । शरीरले अझै आराम खोज्दै छ भन्ने बुझ्नुपर्छ । यदि मस्त निद्रा परेको छ भने शरीर हल्का लाग्छ, मन प्रसन्न हुन्छ । निद्रा नपुगेको शरीरमा भारीपन हुन्छ र मन पनि निराश र खिन्न हुन्छ ।
महालक्ष्मी आचार्य
फेसबुक प्रतिक्रिया













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु