
नारीकोसिस डटकम/साउन ५, कैलाली। कैलारी गाउँपालिकास्थित मिलनपुर मुक्त कमैया शिविरमा बस्दै आएकी रमिता चौधरीलाई सरकारले परिचयपत्र दिएको छ । उनलाई मुक्त कमैया परिचयसहितको कार्ड दिएको छ ।
तर, अहिलेसम्म उनले बसोबासका लागि अधिकारिक रुपमा जमिन पाएकी छैनन् । उनी जंगलछेउको मुक्त कमैया शिविरमा टहरोमा बसेकी छन् ।
‘सरकारले परिचयपत्र त दियो तर जमिन दिएको छैन’, उनले दुखेसो पोखिन्, ‘जमिन पाउने आसैआसमा कमैया मुक्ति घोषणाका १९ वर्ष बिते, अझै आइएन ।’
उनीहरु मात्रै होइन, मुक्त कमैया परिचयपत्र पाएका कैलालीका ३६४ परिवारले अहिलेसम्म घरबासका लागि जमिन पाउन सकेका छैनन् । यो समाचार नागरिक दैनिक नागरिक पुष्पराज जोशीले लेखेका छन् ।
फेसबुक प्रतिक्रिया













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु