
१.उर्जा मिल्छ:
हाँसेको बेला हामी लामो स्वास लिने र छोड्ने गरिन्छ जसले शरीरमा अक्सिजनको सञ्चार हुन्छ । यदि तपाईँ एक मिनेट लगाएर जोडले हास्नु भयो भने १० मिनेट व्यायम गरे बराबर हुन्छ ।
२.जवान देखाउँछ:
जो व्यक्ति बढी हाँस्छ उ लामो समयसम्म युवा देखिन्छ । हाँस्दा मुहारको मांसपेशीको व्यायम हुन्छ । जसले मुहारमा चाउरीपना देखिदैन ।
३.हाँस्ने व्यक्तिको सोच सकारात्मक हुन्छ:
हाँस्ने प्रक्रियाको दौरानमा शरीरमा इन्डोर्फिन नामक हार्मोन बन्छ । जो पुरा शरीरमा सुखद अनुभव तथा सकारात्मक सोच भरिदिन्छ ।
४.हाँस्दा प्रतिरोधी क्षमता बढ्छ:
प्रतिरोधी क्षमता धेरै अनुसन्धानले यो प्रमाणित गरेको छ कि हाँसोले शरीरको रोगप्रतिरोधी क्षमता बढाँउछ । जो शरीरको रोगसंग लड्न मद्धत गर्छ । यस प्रक्रियाको दौरान शरीरमा एन्टीभाइरल वा संक्रमणको रोक्नेवाला कोशिका बढ्छ ।
५.मस्तिस्कका लागि राम्रो:
हाँस्दा मस्तिस्कमा अत्यन्तै धेरै सकारात्मक प्रभाव पर्दछ । नियमित हाँस्दा दिमाक मजबुत हुन्छ । यसका बाबजुत जो व्यक्ति बढी हाँस्छ उ भित्र तनाव उत्पन्न गर्ने हार्मोन पनि निकै कम हुन्छ ।
६.दुखाई हराउँछ:
बैज्ञानिकहरुका अनुसार अति दुखाई हुने रोगको विरामीलाई पनि यदि उ बढी हाँस्छ भने उसलाई अन्य विरामीलाई भन्दा कम दुखाई घटाउन औषधि दिए पुग्छ ।
७.मिठो निन्द्राको लागि फाइदाजनक:
हाँसोको कारण मांसपेशीले आराम मिल्छ । शरीरको प्राकृतिक दुखाई निवारण गर्दै मिठो निन्द्रा दिनमा पनि काम आउँछ ।













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु