
सुनिता तामाङ
के गाउँ के शहर
बडा दशैं सवैका लागि
उस्तै रहर बोकेर
आयो दशैं,
के गरिब के धनि
सुखःदुख विसाउनको लागि
हर्ष, उलास, उमंग बोकेर,
आयो दशैं,
के जात के धर्म
एकतामा लहराउनको लागि
एकताको सन्देश लिएर
आयो दशैं,
के स्वदेश के विदेश
हामी सवै नेपालीहरुको लागि
आफ्नोपनको आभाष लिएर
आयो दशैं ।।।
फेसबुक प्रतिक्रिया













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु