
१. नयाँ वर्षको दिन सबैको जन्मदिन हुन्छ । –चार्ल्स ल्याम्ब
२. यो वर्षको हरेक दिन राम्रो हुनेछ भनेर आफ्नो मनमा लेख । – राल्फ वाल्डो एमर्सन
३ं भोली, ३६५ पन्नाको पुस्तिकाको पहिलो सादा पन्ना छ, यसमा राम्रोसँग लेख्नु । –ब्राड प्रिस्ले
४. यो केवल नयाँ वर्ष मात्र होइन । यो सवैको लागि नयाँ अवसर हो । -मोहम्मद सेकऔटी
५. हामी एउटा पुस्तक खोल्नेछौ, उसको पन्ना खाली छ । हामी स्वयंले त्यहा शब्दहरू लेख्नुपर्नेछ । यसलाई अवसर भनिन्छ र यसको पहिलो एकाइ नया वर्षको हुन्छ । –एडिस एल पियर्स
६. नयाँ वर्षलाई खुशीले स्वागत गरौं । यो जीवनमा राम्रो गर्ने अर्को अवसरको आगमन हो । -ओप्रा विन्फ्रे
फेसबुक प्रतिक्रिया













समाचार
छात्रालाई मासिक १६ सेनेटरी प्याड
योग गर्दा ध्यान दिनुपर्ने कुराहरु
उखु किसानले पाउँदैनन् सहजै पसिनाको मूल्य
प्रस्तावित टोखा–नुवाकोट सुरुङमार्ग चिनियाँ टोली काठमाडौँमा
इँटा बनाएर मासिक एक लाख आम्दानी
स्वस्थ मुटुका लागि दैनिक कति घण्टा निन्द्रा आवश्यक छ ?
बच्चा निरोगी बनाउन राम्रो स्याहारसुसार
स्वास्थ्य बीमाबाट पच्चीस लाख नागरिक लाभान्वित
जाडोमा ब्लडप्रेसर बढेको छ ? समयमै जाँच गर्नुस्, नत्र ज्यानै जाला
जब सुतेकालाई धमाधम उठाइयो