
कुरिलो प्रय: धेरैलाई मनपर्छ। कुरिलोको तरकारी होस् वा सुप विभिन्न तरिकाले खाने गरिन्छ। कुरिलो खान जति मीठो हुन्छ। यो स्वास्थ्यका लागि उति नै महत्त्वपूर्ण हुन्छ, जसले गर्दा कुरिलो खानु शरीरका लागि निकै फाइदाजनक हुन्छ ।
कुरिलो खानाले शरीरलाई शक्ति दिनुका साथै रक्तपित्त, महिलाहरूको स्तनमा दूधको मात्रा बढाउने, दुर्बलता हटाउन तथा महिनावारी गडबडीमा उपयोगी हुन्छ। कुरिलोलाई तरकारी बनाएर तथा सुप बनाएर खानाले शरीर दुखेको निको हुन्छ।
कुरिलोमा प्रशस्त मात्रामा भिटामिन, प्रोटिन, फाइबर तथा क्याल्सियम साथै विभिन्न पौष्टिक तत्त्व पाइन्छ।
यसलाई विभिन्न रोगहरूमा अत्यन्त लाभकारी औषधिको रूपमा प्रयोग गरिन्छ। कुरिलोको नियमित सेवनले क्यान्सर हुनबाट बचाउँछ साथै क्यान्सर रोगीका लागि फाइदाजनक हुन्छ ।
भर्खरै बच्चा जन्माएका सुत्केरी महिलाहरूमा दूध नआउने समस्या भएमा नियमित रूपमा कुरिलो खाने गर्नाले दूध आउने चिकित्सकहरू बताउँछन ।













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु