
तिमीले तिम्रो सपना पूरा गर्नको लागि संघर्ष गर्नुपर्छ । तिमीले केही त्याग गर्नुपर्छ र कडा मेहनत गर्न सक्नुपर्छ ।
-लेओनल मेस्सी
कामले तिमीलाई जीवनको अर्थ र उपयोगिता दिन्छ । कामबिना जीवन रित्तो हुन्छ ।
-स्टेफन हकिंग
यदि सफलता चाहन्छौं भने त्यसको लागि कडा मेहनतको विकल्प अरु हुन सक्दैन ।
-हेदर बे्रस
धेरै मानिसहरुले अवसर गुमाउँछन् किनकि अवसर कडा मेहनतको रुप धारण गरेर आएको हुन्छ ।
-थोमस एल्वा एडिसन
व्यक्तिको गुण, उसले पूरा गर्ने आफ्नो दायित्वमा लुकेको हुन्छ ।
-डब्लु एडवार्ड डेमीङ्ग्स
राम्रोसँग काम गरेपछि पाइने पुरस्कार भनेको अझ धेरै काम गर्न पाउने अवसर हो ।
-जोनस सल्क
केही पाउनको लागि होइन, केही बन्नको लागि काम गर ।
-अलान कुल्विकी
सफलताको कुनै रहस्य छैन । योजना, कडा मेहनत र असफलताबाट सिकेको पाठले नै सफलता दिलाउँछ ।
-कोलिन पावेल
तिमीले आफैं गरेको कडा मेहनतबाट आएको फल बन्छ ।
-दीपिका पादुकोण
जब मैले कडा मेहनत गरेर काम गरे, तब मैले कडा मेहनतको महत्व थाहा पाएँ ।
-मारगे्रट मेड













समाचार
छात्रालाई मासिक १६ सेनेटरी प्याड
योग गर्दा ध्यान दिनुपर्ने कुराहरु
उखु किसानले पाउँदैनन् सहजै पसिनाको मूल्य
प्रस्तावित टोखा–नुवाकोट सुरुङमार्ग चिनियाँ टोली काठमाडौँमा
इँटा बनाएर मासिक एक लाख आम्दानी
स्वस्थ मुटुका लागि दैनिक कति घण्टा निन्द्रा आवश्यक छ ?
बच्चा निरोगी बनाउन राम्रो स्याहारसुसार
स्वास्थ्य बीमाबाट पच्चीस लाख नागरिक लाभान्वित
जाडोमा ब्लडप्रेसर बढेको छ ? समयमै जाँच गर्नुस्, नत्र ज्यानै जाला
जब सुतेकालाई धमाधम उठाइयो