
नारीकोसिस डटकम ।
धैर्य भनेको प्रवृत्ती एवं बानी हो, यसलाई अभ्यास गरी प्रप्त गर्न सकिन्छ । –रोविन सोइगर
प्रकृतीको गतिलाई आत्मसात गर, प्रकृतीको रहस्य हो ( धैर्य ।
–राल्फ वाल्डो इमर्सन
प्रतिभा अनन्त धैर्य हो ।–माइकल एञ्जेलो
निल समुद्र उसैले पार गर्न सक्छ जसको जहाजको पाल धैर्यबाट बनेको हुन्छ । –विलियम गोल्डिङ
मर्नका लागि तयार व्यक्ति बग्रेल्ती भेटिन्छ तर धैर्यका साथ दर्द सहने विरलै भेटिन्छ । जुलियस सिजर
उनीहरू नै निर्धन हुन् जससँग धैर्य छैन । –विलियम शेक्सपियर
धैर्यको वृक्ष तितो हुन्छ तर यसको फल सधै मिठो हुन्छ । –जिन ज्याक रूसो
जो व्यक्ति धैर्यको मालिक हो, उ सबै चिजको मालिक हो । –जर्ज सेविल
फेसबुक प्रतिक्रिया













समाचार
छात्रालाई मासिक १६ सेनेटरी प्याड
योग गर्दा ध्यान दिनुपर्ने कुराहरु
उखु किसानले पाउँदैनन् सहजै पसिनाको मूल्य
प्रस्तावित टोखा–नुवाकोट सुरुङमार्ग चिनियाँ टोली काठमाडौँमा
इँटा बनाएर मासिक एक लाख आम्दानी
स्वस्थ मुटुका लागि दैनिक कति घण्टा निन्द्रा आवश्यक छ ?
बच्चा निरोगी बनाउन राम्रो स्याहारसुसार
स्वास्थ्य बीमाबाट पच्चीस लाख नागरिक लाभान्वित
जाडोमा ब्लडप्रेसर बढेको छ ? समयमै जाँच गर्नुस्, नत्र ज्यानै जाला
जब सुतेकालाई धमाधम उठाइयो