
-औपचारिक शिक्षाले तिमीलाई बाँच्न सिकाउँछ । आत्म ज्ञानले तिमीलाई सफलता प्रप्ता गर्न सिकाउँछ ।
-यदि तिमीले धेरै लामो समयसम्म आराम गर्यो। भने तिम्रो जीन्दगीको बगैंचामा झार फैलिन थाल्नेछ ।
-तिमीलाई अनुशासनले पनि पीडा दिनेछ र पश्चातापले पनि पिडा दिनेछ । कुन पिडालाई अंगाल्ने भन्ने तिमीमा भर पर्छ ।
-धेरै सजिलो र सुखका कामना नगर । आपूmमा क्षमता बढोस् भन्ने कामना गर ।
-खुशी भनेको कुनै अवसर होइन, रोजाइ हो ।
-तिमीले रातारात आफ्नो उद्देश्य परिवर्तन गर्न सक्दैनौ, तर बाटो परिवर्तन गर्न सक्छौ ।
-तिमीले दुःखलाई रोक्नको लागि बनाउँछौ भने, त्यो पर्खालले खुशीको लागि समेत बाटो बन्द गरिदिन्छ ।
-कसैलाई अमूल्य उपाहार दिनु छ भने उसलाई आफ्ना समय देऊ ।
जिमरोन प्रसिद्ध अमेरिकी उद्धमी, लेखक तथा प्रेरक वक्ता थिए । उनको जन्म सन् १९३० सेप्टेम्बर १७ मा भएको थियो भने उनको २००८ डिसेम्बर ५ मा उनको निधन भएको थियो ।













समाचार
छात्रालाई मासिक १६ सेनेटरी प्याड
योग गर्दा ध्यान दिनुपर्ने कुराहरु
उखु किसानले पाउँदैनन् सहजै पसिनाको मूल्य
प्रस्तावित टोखा–नुवाकोट सुरुङमार्ग चिनियाँ टोली काठमाडौँमा
इँटा बनाएर मासिक एक लाख आम्दानी
स्वस्थ मुटुका लागि दैनिक कति घण्टा निन्द्रा आवश्यक छ ?
बच्चा निरोगी बनाउन राम्रो स्याहारसुसार
स्वास्थ्य बीमाबाट पच्चीस लाख नागरिक लाभान्वित
जाडोमा ब्लडप्रेसर बढेको छ ? समयमै जाँच गर्नुस्, नत्र ज्यानै जाला
जब सुतेकालाई धमाधम उठाइयो