
तपाईको छाला रातो हुने, गिर्खा आउने, चिलाउने वा पानीफोका आउने, गिर्खाबाट पानीजस्तो निस्कने समस्या छ भने तपाईलाई इक्जेमा भएको हुनसक्छ । यो समस्या बालबालिकालाई भन्दा ठूला मानिसमा बढी देखा पर्ने गर्छ ।
नुहाउँदा धेरै तातो पानीले ननुहाउनुहोला । मनतातो पानीले नुहाउन सकिन्छ, तर धेरै बेरसम्म पानीमा बस्न मिल्दैन। नुहाइसकेपछि धेरै रगडेर नपुछ्नुहोस् । इक्जेमा भएको ठाउँमा मोइस्चराइजर लगाउन सकिन्छ । धेरै चिलाउने भागमा चिसो रुमाल राख्दा राम्रो हुन्छ । कहिलेकाहीँ मानसिक तनावबाट मुक्त हुन पनि जरुरी हुन्छ ।
फेसबुक प्रतिक्रिया













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु