
तेत्तिसकोटी देवतालाई नमस्कार मेरो
वर्णन गर्छु खोटाङ्गको सबै सेरोफेरो
खोटाङ्गको नामबाट दिक्तेल भन्ने जिल्ला
हलेसीको मन्दिरमा इतिहासको किल्ला
जताततै पाटीपौवा अनी मजुवा गढी
खोला कोशी तिर्थस्थल यहीँ खोटाङ्गमा बढी
संसारलाई चिनाउने हलेसीको चुली
कहिले पनि अगाउँदैन मन महादेवस्थान डुली
सुन्तला लिची अनि आँप कटहर
एस्तै दृश्य देख्दा सबै मेटिन्छ रहर
खोटाङ्गको नामबाट दिक्तेल भन्ने जिल्ला
हलेसीको मन्दिरमा इतिहासको किल्ला
मिना भण्डारी
खोटाङ ।
हाल:थली -५, काठमाडौं ।
फेसबुक प्रतिक्रिया













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
पोखराबाट पहिलो पटक भारत उडान : मध्य प्रदेशका शम्भुलाई जहाजमा लगियो
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
शेयर बजारमा १७.२६ अंकको हरियाली, ४ अर्ब बढीको कारोबार
भिजिबिलिटी कम हुँदा पोखराको उडान प्रभावित
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर