
नारीकोसिस डटकमरसाउन २२, नयाँदिल्ली । मंगलबार राति निधन भएको भारतीय पूर्व विदेश मन्त्री सुष्मा स्वराजको आज अन्तिम संस्कार दिउसो ३ बजे लोधी रोड स्थित शवदाह गृहमा हुने छ । उनको अन्तिम संस्कार राजकीय सम्मानका साथहुने छ । एम्स अस्पतालका चिकित्सकका अनुसार उनको मुटुको गति रोकिएपछि निधन भएको हो ।
स्वराजको निधनप्रति भारतीय राष्ट्रपति रामनाथ कोविन्द, प्रधानमन्त्री नरेन्द्र मोदी, प्रमुख प्रतिपक्षी दल कंग्रेसका राहुल गान्धीलगायतले दुःख प्रकट गरेका छन् ।
भारतीय राजनीतिमा स्वराजको परिचय प्रखर वक्ता र निष्ठावान राजनीतिज्ञको थियो। अघिल्लो मोदी सरकारमा उनी विदेशमन्त्री थिइन् । उनी इन्दिरा गान्धीपछि विदेश मन्त्रालय सम्हाल्ने दोस्रो महिला हुन् ।
फेसबुक प्रतिक्रिया













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु