
क्वाँटी विशेषगरी जनैपूर्णिमाको अवसरमा खाने परिकारको रुपमा बुझिन्छ । वर्षातको कामको चटारो सकिएसँगै आउने जनैपूर्णिमामा यसलाई खाने प्रचलन पहिलैदेखिको चलन भएपनि यसमा वैज्ञानिक आधार पनि छन् ।
खेतीबालीको काम गरेर कमजोर भएका किसानले उमारेको क्वाँटी खाँदा काममा खर्च भएको क्यलोरी र प्रोटिन पाउँछन् । क्वाँटीमा विभिन्न किसिमका गेडागुडी मिसाइएको हुन्छ । सबै किसिमका गेडागुडी मिसाउँदा त्यो पुर्ण प्रोटिन वा लगभग मासु वा अण्डा बराबरको हुन्छ त्यसैले यसलाई राम्रो प्रोटिन बराबर मानिन्छ ।
-क्वाँटीलाई उमारेर टुसा निकाल्ने गरीन्छ त्यो टुसा एन्टीअक्सिडेन्टको रुपमा प्रयोग हुन्छ जसले गर्दा रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न मद्दत गर्छ ।
-उमारेको टुसामा फाइवर हुन्छ यसले नराम्रो कोलस्ट्रोल, सुगर र मोटोपन घटाउँछ ।
-रेसादार खानेकुरा राम्रो खानेकुरा हुने भएकाले क्वाँछीमा त्यो गुण भरिपूर्ण हन्छ ।
-प्रोटिन बढी भएको खाना भन्ने बितिकै यो कुपोषितका बिरामीलाई राम्रो हुन्छ ।
-सुगर, प्रेसर, मोटोपन तथा कलेजोका बिरामीका लागी पनि यो राम्रो मानिन्छ ।
-जुन – जुन रोगमा प्रोटिनको मात्रा बढाउनु पर्ने र कार्बोहाइडेडलाई घटाउनु छ भने क्वाँटी एकदमै राम्रो खाद्यन्न हो ।













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु