
नारीकोसिस डटकम/भदौ १, काठमाडौं । भाइरल ज्वरो सरुवा रोग हो । रोगीले खोक्दा, हाँच्छ्यु गर्दा, हाई काढ्दा उसको शरीरमा भएका व्याक्टेरिया सजिलै अर्को व्यक्तिमा सर्ने गर्छ । दूषित पानी, जथाभावी सडेगलेका खाने कुरा लगायतका कारण रुघा खोकि, ज्वरो आउने गर्छ ।
भाइरल ज्वरोका लक्षणहरु :
-अचानक ज्वरो बढ्नु ।
-छिनमा चिसो छिनमा तातो महसुस हुनु ।
-हल्का खोकी लाग्नु ।
-वाकवाकी लाग्नु, कमजोर महसुस हुनु ।
-आँखा रातो हुनु ।
-शरीर दुख्नु, जोर्नी दुख्नु ।
-अनुहार सुन्निनु र छाला रातो भई फोका आउनु ।
ध्यान दिनुपर्ने कुराहरु :
-जथाभावी एन्टिबायोटिक प्रयोग गर्नुहुँदैन ।
-ज्वरोलाई कहिल्यै पनि हेलचेक्राई गर्नुहुँदैन ।
-औषधिको डोज पूरा गर्नुपर्छ ।
-बीचमै औषधि खान छोडिदिनु भयो भने एन्टिबायोटिक प्रतिरोधी ब्याक्टेरिया उत्पन्न हुन सक्छ ।-तुरुन्तै अस्पताल जान नसकेमा घरमा नै सामान्य उपचार गर्नुपर्छ ।
यस्ता छन् बच्ने उपायहरु :
-व्यक्तिगत सरसफाईको बारेमा विशेष ध्यान दिनुपर्छ ।
-साबुन पानीले नियमित रुपमा दैनिक तीन चार पटक हात धुनुपर्छ ।
-धुलो धुँवामा बढी नहिड्ने ।













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु