
नारीकोसिस डटकम/भदौ ४, काठमाडौं । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका टेलिभिजनकर्मी रवि लामिछानेकी पत्नी निकिता पौडेलले तीन जना विरुद्ध जाहेरीका लागि दिएको निवेदन प्रहरीले फिर्ता गरेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीले क्षेत्राधिकार नपर्ने भएकाले जाहेरी अस्वीकार गरिएको जानकारी दिए । उनले भने, जाहेरीमा उल्लेख भएका विषय हेरेका थियौँ, हाम्रो क्षेत्राधिकार भित्र नपर्ने भएका कारण हामीले उहाँहरुलाई फिर्ता पठायौँ ।
निकिताले महानगरीय प्रहरी परिसर काठमाडौंमा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानबहादुर मल्ल र नेपाल आज डटकमका सम्पादक संकेत कोइरालाविरुद्ध जाहेरीका लागि निवेदन दिएकी थिइन् ।
फेसबुक प्रतिक्रिया













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु