
एजेन्सी । एक शिक्षिकाले आफ्नै छात्रसँग सम्बन्ध बनाउने प्रयास गरेपछि दुई वर्षको जेल सजाय भोग्न परेको छ ।
इंग्ल्याण्डको रिभरपुल क्राउन कोर्टले ४२ वर्षीया शिक्षिकालाई दुई वर्षको जेल सजाय तोकेको हो ।
बिटी नामकी शिक्षिकाले विद्यालयमा पढाउन सुरु गरेको केहीदिनमै १५ वर्षीय एक छात्रसँग आकर्षित भइन् । उनले छात्रलाई अश्लील म्यासेज पठाउने र सम्बन्ध कायम गर्ने कोशीश गरेकी थिइन् ।
शिक्षिकाले छात्रसँग रात बिताउनका लागि होटल बुक गरेकी थिइन् । तर यो कुरा सार्वजनिक भयो । कसैले उजुरी दिएपछि पुलिसले उनलाई पक्रेको थियो ।
शिक्षिकाका दुई सन्तानसमेत छन् । यो घटना लगत्तै उनका श्रीमानले सम्बन्ध विच्छेद गरे ।
विद्यालयले पनि उनको जागिर खोसेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
फेसबुक प्रतिक्रिया













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु