
नारीकोसिस डटकम/भदौ २२, काठमाडौं । सोल–गैरआवासीय नेपाली संघ (एनआरएनए) को यही अक्टोबर १५ देखि १७ सम्म काठमाडौँ हुने विश्व सम्मेलनमा एसिया प्यासिफिक महिला फोरम संयोजक जुनु गुरुङ्गले पनि उम्मेदवारी दिने भएकी छिन् ।
उनले आईसीसी महिला फोरम संयोजकमा उम्मेदवारी दिने घोषणा गरेकी हुन् ।
लामो समयदेखि दक्षिण कोरियामा रहेर व्यवसायमा संलग्न जुनु गुरुङ्ग ‘वुमन फर वुमन’ दक्षिण कोरियाकी पूर्वअध्यक्ष हुन् । यस्तै उनी दक्षिण कोरिया सरकारले प्रदान गर्ने मानार्थ सिटिजनसिपबाट सम्मानित महिला हुन् ।
महिलाका आवाजलाई शसक्त रुपमा उठाई उनीहरुको आर्थिक तथा व्यवसायिक पाटोलाई सक्षम बनाउन प्रयास गर्ने बताउँदै उनले सबैतिर छरिएर रहेका महिलाहरुको संञ्जाललाई अझ बिस्तार गरि फराकिलो बनाउने प्रतिबद्धता जनाइन् ।
फेसबुक प्रतिक्रिया













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु