
नारीकोसिस डटकम /भदौ २३, नुवाकोट । संघिय सांसदको विकास तथा प्रविधि समितिद्वारा सोमबार नुवाकोटको ककनी गाँउपालिका वडा नं. १ र २ ओखरपौवा डम्पिङ क्षेत्र तथा सिसडोलको अनुगमन गरेको छ ।
काठमाडौ उपत्यकाको फोहोर बिसर्जन स्थल रहेको उक्त सिसडोलमा भइरहेको फोहोरको ब्यवस्थापनको सन्दर्भमा उत्पन्न विकराल अवस्थाको जानकारी लिन एंव नुवाकोट र धादिङको सिमाना बञ्चरे डाँडामा निर्माण गर्न लागिएको ल्याण्डफिल साइडको समितिले मंगलवार अनुगमन गरेको हो ।
समितिका सभापति कल्याणी खड्का सहित पदाधिकारी र नुवाकोटबाट प्रतिनिधित्व गर्ने सांसदहरुले ककनी ओखरपौवामा गएको पहिरोबाट अवरुद्ध सडकको समेत अनुगमन गरी तत्काल मर्मतका सम्बन्धित निकायलाई निर्देशन दिएको प्रतिनिधिसभा सदस्य तथा नेकपाको नेता हितबहादुर तामाङले जानकारी दिनुभयो ।
फेसबुक प्रतिक्रिया














समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु