
नारीकोसिस डटकम ।
जिन्दगी अवसर हो, सदुपयोग गर्नुहोस्
जिन्दगी शुन्दरता हो, प्रसंशा गर्नुहोस्
जिन्दगी खुसी हो, जम्मा गर्नुहोस्
जिन्दगी सपना हो, महशुस गर्नुहोस्
जिन्दगी चुनौती हो, स्विकार गर्नुहोस्
जिन्दगी कर्तव्य हो, पुरा गर्नुहोस्
जिन्दगी खेल हो, खेल्नुहोस्
जिन्दगी प्रतिज्ञा हो, परीपूर्ण गर्नुहोस्
जिन्दगी गित हो, गाउनुहोस्
जिन्दगी संघर्ष हो, स्विकार गर्नुहोस्
जिन्दगी दुःखान्त छ, सहन गर्नुहोस्
जिन्दगी साहसिक छ, हिम्मत गर्नुहोस्
जिन्दगी भाग्य हो, निर्माण गर्नुहोस्
जिन्दगी बहुमूल्य छ, यसलाई बेकार नबनाउनुहोस्
जिन्दगी एक जिन्दगी हो, यसका निम्ती लड्नुहोस् ।
– मदर टेरेसा
फेसबुक प्रतिक्रिया













समाचार
छात्रालाई मासिक १६ सेनेटरी प्याड
योग गर्दा ध्यान दिनुपर्ने कुराहरु
उखु किसानले पाउँदैनन् सहजै पसिनाको मूल्य
प्रस्तावित टोखा–नुवाकोट सुरुङमार्ग चिनियाँ टोली काठमाडौँमा
इँटा बनाएर मासिक एक लाख आम्दानी
स्वस्थ मुटुका लागि दैनिक कति घण्टा निन्द्रा आवश्यक छ ?
बच्चा निरोगी बनाउन राम्रो स्याहारसुसार
स्वास्थ्य बीमाबाट पच्चीस लाख नागरिक लाभान्वित
जाडोमा ब्लडप्रेसर बढेको छ ? समयमै जाँच गर्नुस्, नत्र ज्यानै जाला
जब सुतेकालाई धमाधम उठाइयो