
एजेन्सी । कपर दिमागका लागि एकदमै जरुरी हुन्छ । हामीले च्याउ, केराउको गेडामा कपर पाइन्छ ।
दिमागको तागत बढाउन आइरन पनि जरुरी छ । यो हामी बदाम, दाल, हरियो सब्जी र गेडागुडीबाट प्राप्त गर्न सक्छौ।
क्याल्सिसमले दिमागलाई तन्दुस्त राख्छः क्याल्सियम, अन्डा दुध दालमा पाइन्छ।
म्यागनेसियमले दिमागलाई शक्तिशाली बनाउछ । यो हरियो सब्जी, अन्डा, सोयबिन र दुधमा पाइन्छ।
फ्लोराइडले दिमागको सोच्ने र स्मरण गर्ने क्षमता बढाउँछ । फलोराईड सोयबिन, पानी, चिया कफी लगायतमा पाइन्छ।
सेलेनियमको सेवनले दिमागलाई ताजा बनाउँछ । यसको आपूर्ती दुध, पनिर दही, हरियो तरिकारीको नियमति सेबनबाट गर्न सकिन्छ।
केरा र सुन्तालामा पोटासियमा प्रचुर हुने भएकोले यसको नियमति सेवनले दिमाग तेज हुन्छ।
जिंकको कमि हामीले अन्न, गेडागुडी दालबाट पूर्ति गर्न सक्छौं।
भिटामिन बी दिमागलाई अति जरुर हुन्छ । अंकुर निस्केका गेडागुडी, हरियो सब्जी र बदामबाट प्राप्त गर्न सकिन्छ।
भिटामिन बी २ दुध, पनिर, हरियो तरकारी र टमाटर तथा खुुर्सानीबाट प्राप्त गर्न सकिन्छ। गेडागुडी, सुकेको अनाज, आलु फलफूलमा भिटामिन बी ६ हुन्छ जसले हाम्रो दिमाग स्वस्थ बनाउछ।
दुध दही पनिरको पर्याप्त सेवन गर्दा भिटामिन बी १२ पाइन्छ।
भिटामिन सी मस्तिकलाई स्वस्थ राख्छ । स्टबेरी, निम्बु, सलगम, टमाटर, स्टबेरी, अमला बन्दागोपी र हरियो पात भएको सब्जीबाट पाउन सकिन्छ।
भिटामिन ई ले दिमागलाई तागत दिन्छ । टमाटर सुकेका फल, दाल, अनाज, पालकको सागमा भिटामिन ई लिन सकिन्छ।













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु