
सेल्फी मोबाइलबाट तस्बिर खिच्ने फेशन जस्तै भएको छ । यो जति रोमाञ्चक र लाभदायक छ उति नै खतरनाक पनि छ ।
सेल्फीका कारण सयौंले ज्यान गुमाइसकेका छन् । सन् २०११ इता सेल्फीका कारण ज्यान गमाउने मध्ये आधा भारतका छन् । त्यसपछि रुस, अमेरिका र पाकिस्तानका छन् । यो तथ्यांक आइआइटी कानपुरको हो ।
सबैभन्दा खतरनाक उचाईको तल्ला र पानी भएको स्थान छन् । सेल्फीसँग सम्बन्धित मृत्युमा डुबेर, खसेर र सवारी चलाउँदाको अवस्थामा भएको छ । चार भागको तीन भाग ज्यान गुमाउनेमा पुरुष छन् जसमा ३० वर्षमुनीका बढी छन् ।
सेल्फीसम्बन्धि मृत्यु बढी हुनथालेपछि भारतमा कतिपय स्थानमा सेल्फी खिच्न नपाइने क्षेत्र तोकिएको छ । नोसेल्फी जोन भनी खतराको संकेतसहित बोर्ड राखिएको छ ।
एजेन्सी
फेसबुक प्रतिक्रिया













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु