
नारीकोसिस डटकम । दिनप्रतिदिन चिसो बढ्दैछ । जसरी गर्मीयाममा मानव सवास्थ्यमा विभिन्न समसयाले सताउने गर्छ त्यसरि नै जाडोमा पनि विभिन्न समस्याले सताउन सक्छ । त्यसकारण मौसमअनुसार आफ्नो स्वास्थ्यको ख्याल गर्नुपर्छ ।
मौसमी रुघाखोकी, फ्लु, ज्वरो, टाउको दुख्ने, पिनास, टनसिल बढ्ने लगायतका समस्या जस्तै दाँतको दुखाई पनि जाडो याममा हुन सक्ने भएकाले दाँतलाई सुरक्षीत राख्न निम्नासार उपाय अपनाऔं
– चिसो समयमा दाँतमा चिसो हावा पर्ने, चिसो खानेकुराको प्रयोग बढी हुने तथा शरीरका तापक्रममा पनि कमी आउँदा दाँतको दुखाई बढी हुने गर्छ ।
– दाँतमा समस्या हुने मानिसले धेरै साह्रो खानेकुरा सेवन नगर्दा राम्रो हुन्छ ।
– खराब किसिमबाट ब्रस गर्ने, खैनी, पान, पराग, सुपारी, चुरोटको सेवन गर्दा दाँतमा समस्या हुन्छ ।
– सामान्य दुखाइमा साधारण नुनपानीले मुख कुल्ला गर्दा पनि स्वस्थ रहन सकिन्छ ।
– खाना खाइसकेपछि जाडोले गर्दा ब्रस गर्न सकिँदैन भने राम्रोसँग मुख कुल्ला गर्नु उत्तम हुन्छ ।













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु