
नारीकोसिस डटकम/कात्तिक २२, काठमाडौ । अब पति वा पत्नी जेलमा रहे पनि दम्पतीले सन्तान सुखबाट बञ्चित रहनुपर्ने छैन ।
बाहिर रहेकी पत्नी जेलमा गएर पत्नीसँग बस्न पाउँछिन् भने बाहिर रहेका पतिले कैदी पत्नीसँग भेट्न पाउनेछन् ।
कारागार परिसरिभित्रै उनीहरुले यौन सम्पर्क राख्न पाउनेछन् । आजको कान्तिपुर दैनिकमा यो समाचार छापिएको छ ।
गर्भवती महिला कैदीले ६० दिन बिदा पनि पाउनेछिन् ।
यी व्यवस्था समेटेर सरकारले कारागार ऐन संशोधन विधेयक तयार पारेको छ ।
आउँदो हिँउदे अधिवेशनमा विधेयक पेस हुँदैछ ।
फेसबुक प्रतिक्रिया













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु