
-आफ्ना गोप्य कुराहरु कसैलाई नभन्नु , त्यसले तिमीलाई नष्ट गर्दिन सक्छ । -चाणक्य
-सपना देख्न धेरै सजिलो छ, तिम्रो परिक्षा त तब शुरु हुन्छ जब , तिमी सपना पुरा गर्न काम गर्न थाल्छौ । -बेयर गिल्स
– जित्नु सबैकुरा होइन तर जित्ने साहस राखेर अगाडी बढ्नु सबै कुरा हो । -विनसे लोमार्दी
-सधैँ खुसी रहुँ तर कहिल्यै पनि सन्तुष्ट भएर नबस । -ब्रुस ली
-यदि तिम्रो जीवन बाट कोही जान्छ भने निराश नहोउ, त्यो ठाउँ योग्य व्यक्तिको लागि खाली भएको र उ आउँदैछ ढुक्क हौं । -पाउलो कोएल्हो
-ठुलो पहाड चढेपछि थाहा हुन्छ , चड्न बाँकी अरु थुप्रै पहाडहरु रहेछन् । -नेल्सन मण्डेला
-तिमीले त्यहाँ समस्या छ भन्ने सोच्यौ भने तिम्रो सोचमै समस्या छ । -स्टेफन काभे
फेसबुक प्रतिक्रिया













समाचार
छात्रालाई मासिक १६ सेनेटरी प्याड
योग गर्दा ध्यान दिनुपर्ने कुराहरु
उखु किसानले पाउँदैनन् सहजै पसिनाको मूल्य
प्रस्तावित टोखा–नुवाकोट सुरुङमार्ग चिनियाँ टोली काठमाडौँमा
इँटा बनाएर मासिक एक लाख आम्दानी
स्वस्थ मुटुका लागि दैनिक कति घण्टा निन्द्रा आवश्यक छ ?
बच्चा निरोगी बनाउन राम्रो स्याहारसुसार
स्वास्थ्य बीमाबाट पच्चीस लाख नागरिक लाभान्वित
जाडोमा ब्लडप्रेसर बढेको छ ? समयमै जाँच गर्नुस्, नत्र ज्यानै जाला
जब सुतेकालाई धमाधम उठाइयो