
नारीकोसिस डटकम । भान्सामा ग्यासभन्दा बिजुली सस्तो हुने अनुसन्धानले पुष्टि गरेको छ ।
त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ्ग अध्ययन संस्थान अन्तर्गतको ऊर्जा अध्ययन केन्द्रले गरेको अनुसन्धानबाट यो कुराको पुष्टि भएको हो।
केन्द्रले अनुसन्धान गर्दा नमुनाका रुपमा आधा केजी चामल लिएको थियो त्यसमा आधा लिटर पानी प्रोग गरिएको थियो ।
चामल र पानीको तौल २.७९ केजी थियो। विद्यूतीय चुलो (इन्डक्सन) प्रयोग गर्दा फलाम (स्टील) को भाँडोमा मात्र पाक्न सक्ने भएकाले ग्यास र इन्डक्सन चुलोमा एउटै प्रेसर कुकर प्रयोग गरिएको थियो।
कुकरले दुई सिट्टी दिँदा भात पाक्ने सिद्धानतअनुरुप भात पकाईएको थियो। ग्यास चुलोमा पकाउँदा ११ मिनेट ११ सेकेन्ड र इन्डक्सनमा सात मिनेट ४९ मिनेटमा खाना पाकेको थियो।
ग्यासमा पकाउँदा दुई रुपैयाँ ४६ पैसा र बिजुलीमा पकाउँदा एक रुपैयाँ ४२ पैसा बराबरको खर्च निस्किएको केन्द्रले निचोड निकालेको छ।
अहिले नेपालमा दैनिक करिब ७२ हजार सिलिण्डर एलपी ग्यास खपत हुँदै आएको छ।












समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु