
शिशिरमा उजािडएको रुखले
बसन्तको पर्खाइ बुझछ
जव डकमक्क पालुवा भरिन्छ
तव आफू नाङ्गिएको शरीरमा
पालुवाका स्पर्सहरु जताततै छरिन्छ,
आहा !
हागा रुख र पातका खुसिहरु
एक अर्कामा कति अन्योन्याशृत रहन्छ
पातले ताप सहन्छ
तर फेदमा उस्को शितलुको
आभाष बहन्छ,
पातले बर्षाको पानी सहन्छ
तर फेदलाई उस्ले चिसो
नबनाउको आशामा रहन्छ,
पातले अधेरिमा जुन र ताराहरु सङ
लुकामारी खेल्दै खाना बनाउछ
मानौ उ घरकी गृहिनी झै हुदै
जरा सम्म आफ्नो धर्म निभाउछ
शिशिरमा उजादिन्छ रुख तर पनि
जरा यथास्थान रमाउछ ।
फेसबुक प्रतिक्रिया













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु