
जीवनले मिठो
सम्बन्धको चौतारी बनाउछ
घुम्तिहरु यदाकदा यस्ता हुन्छन
जहा
अनायसै आसुका प्रहरहरु समाउछ
हेलाले बनाएका नहरहरु
कति त तर्नै नसकिने बनाउछ
कस्तो सम्बन्धमा जेलिएको छ
यो जीवन
सस्तो जीवन लाग्नेले
धेरैलाई उठबसको चौतारी बनाउछ
छलकपटका शहरहरु समाउछ
तर
अन्याय गर्न नजानेका
सम्बनधका चौतारीले
आशुले छप्पक्क भिजेका परेलीहरु
हुदापनि
रातका जुनहरु गन्दै
उज्यालोछुदापनि
आत्मासम्मानले भरीएको
जीवनका त्यो मूल्य समाउछन
दिलासा “स्पर्शी”
फेसबुक प्रतिक्रिया













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु