
नारीकोसिस डटकम मंसिर -२३, काठमाडौं । शनिबार राती चिनको सान्या शहरमा भएको सौन्दर्य प्रतियोगितामा २०१८ को मिस वल्डको ताजको उपाधि जित्ने २६ बर्षिया भनिसा पोन्स मेक्सिकोकी पहिलो मिस वल्ड हात पार्ने महिला हुन ।
सहयोगको भावना बोकेकी र कडा परिश्रम गर्न मनपराउने भनिसा पोन्सले इन्टरनेश्नल विजनेशमा मास्टर डिग्रि गरेका छिन भने एक महिला पुनरबासका लागि काम गर्ने संस्थाकी बोर्ड अफ डाइरेक्टर पनि हुन । उनि रंग सँग रमाउनका साथै भलिबल र स्कूवा ड्राविडमा पनि सौखिन छिन ।
फेसबुक प्रतिक्रिया













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु