
एजेन्सी
पौष २० ,भारतको पुनको दौड भन्ने ठाँउमा बुधबार एउटा रमाइलो विवाहाको दृश्य जुन अन्य विवाहा भन्दा फरक थियो किनकी अरु विवाहमा दुलाहा जन्ति लिएर जान्छन तर त्यस विवहामा दुलही बुलेट बाइकमा जन्ती लिएर दुलाहाको घर तर्फ प्रस्थान गरेकी थिईन ।जुन विवाहाको दृश्य कुनै फिल्म सुटिक झै देखिएको थियो ।उनि ५ किलो मिटर र दुलाहा लिन जन्ति लिएर गएकी थिईन ।
दुलहि थिइन दौडको केड गाँउकी कोमल देशमुख । उनि एक स्थानिय किसानकी छोरी हुन । उनले यस प्रकारको विवाहा समाजमा महिला पनि कुनै हिसाबले कमै छैनन् भन्ने सन्देश दिन यस्तो अनौठो कार्य गरेको बताइन । उनलाई विवाहा मन्डपमा पुग्दा उपस्थित सबैले भब्य स्वागत गरेका थिए । उनले चलाएको बुलेट बाईक बाबुले त्यहि विवाहामा उपहार स्वरुप दिएका थिए ।
फेसबुक प्रतिक्रिया













समाचार
छात्रालाई मासिक १६ सेनेटरी प्याड
योग गर्दा ध्यान दिनुपर्ने कुराहरु
उखु किसानले पाउँदैनन् सहजै पसिनाको मूल्य
प्रस्तावित टोखा–नुवाकोट सुरुङमार्ग चिनियाँ टोली काठमाडौँमा
इँटा बनाएर मासिक एक लाख आम्दानी
स्वस्थ मुटुका लागि दैनिक कति घण्टा निन्द्रा आवश्यक छ ?
बच्चा निरोगी बनाउन राम्रो स्याहारसुसार
स्वास्थ्य बीमाबाट पच्चीस लाख नागरिक लाभान्वित
जाडोमा ब्लडप्रेसर बढेको छ ? समयमै जाँच गर्नुस्, नत्र ज्यानै जाला
जब सुतेकालाई धमाधम उठाइयो