
नारी कोसिस डटकम/ पुस–१९, काठमाडौं । मकवानपुर राक्सिराङकी गंगामाया प्रजा बाह्र वर्षको उमेरमा आमा बनेकी छिन्। काठमाडौंको परोपकार प्रसुती तथा स्त्री रोग अस्पतालमा उनले विहिवार छोरीलाई जन्म दिएकी हुन् ।
हाल आमा र छोरी दुवै स्वस्थ रहेको छ भने शिशुको तौल २.९ केजी रहेको अस्पतालले जनाएको छ।
आमा गंगामायालाई डेढ महिनादेखि चिकित्सकको निगरानीमा काठमाडौंमै राखिएको थियो। उनका श्रीमान रञ्जित प्रजा १८ वर्षका छन्।
फेसबुक प्रतिक्रिया













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु