
युरीपिडिज प्रसिद्ध ग्रीक दर्शकशास्त्री तथा नाटककार हुन् । उनको जन्म ४८० बिसीमा भएको थियो भने ७४ वर्षको उमेरमा ४०६ बिसीमा उनको निधन भएको थियो ।
-बुद्धिमान दश जनाको फौजको मूर्ख सय जनाको फौजलाई हराइदिन सक्छ ।
-कुनै पनि व्यक्तिलाई कुन कुरालाई विश्वास नगर्ने भन्ने थाहा छ भने, त्यो उसको विशेष तथा सबैभन्दा महत्वपुर्ण गुण हो ।
-सुखको मृत्यु भन्दा दु: खको जीवन उत्तम हो ।
-हामीले हाम्रो दिमागको हेरचाह गर्नुपर्छ । किनकी दिमाग बिनाको सुन्दरताको कुनै अर्थ रहन्न ।
-यदि खुसी हुन चाहान्छौं भने कडा मिहेनत गर । कडा मिहिनेत, बिना खुसी खोज्नु भनेको लाजमर्दो हो ।
-हामीसंग हाम्रो सम्पत्ति होइन, चरित्र रहिरहन्छ ।
-कोही व्यक्ति पनि जीवन भर खुशी रहन सक्दैन ।
-चरम आवश्यकता भन्दा बढी शाक्तिशाली केही पनि हुदैन । जब चरम आवश्यकता महसुस हुन्छ, व्यक्ति जस्तोसुकै कार्य गर्न पनि पछि हट्दैन।
-जुन कुराले तिम्रो भलो गर्छ, त्यो कुरा गर्नको लागि दु: ख नमान ।
-कोही व्यक्तिले पनि आत्मा विश्वासका साथ भन्न सक्दैन कि उ भोलि पनि जीवित रहनेछ । त्यसैले आत्माविश्वासका साथ जे गर्नुछ, आजै गर ।
-घृणा र अलोचना बिना अधिकार आउनै सक्दैन ।
-हरेक कुरामा प्रश्न गर केही सिक ।तर कम बोल ।
-आफ्नो विचार बाहिर व्यक्त नगर्नु भनेको आफू दासतामा बांच्नु हो ।
-यदि भगवानले अनैतिक काम गर्छन् भने उनी भगवान होइनन् ।
-तिमीले जति धेरै प्रयास गर्छौं, त्यति नै अगाडी बड्छौं ।
-जुन प्रेमीले जीवन भर गर्न सक्दैन उ प्रेमी नै होइन ।
-जीवनको हरेक रहस्यलाई खोज्ने प्रयास गर ।
-मानिसको सबै भन्दा ठूलो रोग अनुशासन हीनता हो ।













समाचार
छात्रालाई मासिक १६ सेनेटरी प्याड
योग गर्दा ध्यान दिनुपर्ने कुराहरु
उखु किसानले पाउँदैनन् सहजै पसिनाको मूल्य
प्रस्तावित टोखा–नुवाकोट सुरुङमार्ग चिनियाँ टोली काठमाडौँमा
इँटा बनाएर मासिक एक लाख आम्दानी
स्वस्थ मुटुका लागि दैनिक कति घण्टा निन्द्रा आवश्यक छ ?
बच्चा निरोगी बनाउन राम्रो स्याहारसुसार
स्वास्थ्य बीमाबाट पच्चीस लाख नागरिक लाभान्वित
जाडोमा ब्लडप्रेसर बढेको छ ? समयमै जाँच गर्नुस्, नत्र ज्यानै जाला
जब सुतेकालाई धमाधम उठाइयो