
नारी कोसिस डटकम माघ १७, काठमाडौं । त्रिभुवन विश्व विद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले स्नातकोत्तर तह दोस्रो वर्षको काठमाडौं उपत्यका र काभ्रे जिल्लाका परीक्षार्थीहरुको परीक्षा केन्द्र तोकेको छ ।
परीक्षा माघ २० गते बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ । परीक्षा मानविकी, व्यवस्थापन, जनप्रशासन र शिक्षा शास्त्र संकायको हुन लागेको हो

फेसबुक प्रतिक्रिया













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु