
नारी कोसिस डटकम/ मन्द विष मध्ये वनस्पति घिउ पनि एक हो । जुन घांसपात बाट निर्माण गरिन्छ । यसकोे निमार्ण प्रकृयामा यसलाई सात सय डिग्री सेल्सियसमा उमालिन्छ, जसका कारण यसमा कुनै पनि पौष्टिक तत्व रहदैन । यो एक किसिमको प्लास्टिकको झोल जस्तो हुन्छ । यसलाई सेवन गर्दा आन्द्राले पाचन क्रियालाई बाधा दिन्छ । खानाबाट पौटिष्क रसहरु शोसन गर्न सक्दैन र शरीरमा उर्जा हुदैन । फलस्वरुप शरीर कमजोर बन्दैे जान्छ । त्यसैले वनस्पति घिउ प्रयोग भएको खानेकुरा सेवन गर्नु भनेको आफ्नो स्वास्थ्य प्रतिको हेलचेक्राइंं हो । बजारीया मिठाइहरुमा यसको अत्यधिक प्रयोग हुन्छ । वनस्पति घिउको, प्रयोग मात्र नभई चिनी अलि मैदा तिनवटै विषालु चिजको समिश्रण हुन्छ ।
अत स्वस्थ मानव भई जिउने इच्छा लिने हो भने आजैदेखि सेतो चामलको सट्टा ब्राउन राइस, मैदाको सट्टा चोकरयुक्त आंटा, सेतो नुन प्रयोेग नै नगर्नु राम्रो हो । प्रयोग गर्नु परेमा कम मात्रामा बिरेनुन, सिधेनुन, साम्भरनुन, आदिको प्रयोेग गरौं । चिनी तथा चिनीको प्रयोेग भएका खाद्यवस्तु सेवन नगरी यसको विकल्प भएका अन्य चिजको प्रयोग गरौं । वनस्पत्ति घिउ पेटको शत्रु हो, यसलाई बिर्सेर पनि सेवन नगरौं ।













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु