
नारीकोसिस डटकमरमाघ १, विराटजगर । विराटनगरको विराटचोकमा स्थानीय प्रशासनले कर्फ्यु जारी गरेको छ ।
निर्माण सामाग्री बोकेको ना ३३ ख ३३५५ नम्बरको टिपरको ठक्करले सुन्दर हरैँचा नगरपालिका ११ की लक्ष्मी ढकालको घटनास्थलमै मृत्यु भएपछि आक्रोसित स्थानीयवासीले ठक्कर दिने टिपरसहित ७ वटालाई आगो लगाएपछि स्थिति तनावग्रस्त बनेपछि कर्फ्यु जारी गरेको हो ।
बाटो काट्दै गरेकी बालिका ढकाललाई टिपरले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।
टिपरलाई स्थानीयले आगो लगाउनुका साथै आधा दर्जन टिपरमा तोडफोड गरेको प्रहरीले जनाएको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु