
नारीकोसिस डटकम । बूढासुब्बा मन्दिर सुनसरी जिल्लाको धरानमा पर्दछ । बूढासुब्बा स्थान किराँती धर्मावलम्बीहरूका लागि महत्वपूर्ण मन्दिर मानिन्छ । मन्दिर परिसरको बाँस झ्याङ प्रेमीहरुका लागि निकै लोकप्रिय छ । बुढासुब्बा मन्दिरमा पुजा गरी बाँसमा नाम लेख्ने र बाँसमा धागो बाँध्रने चलन छ । यसरी छोड्दा प्रेमी प्रेमिकाहरुको प्रेम सफल हुन्छ भन्ने किमदन्ती छ । पछिल्लो समयमा नाम लेख्दा बाँसको मौलिकता नै हराउने भयले मन्दिर व्यवस्थापनले नाम खोप्न निशेध गरेको छ । तर, नाम खोप्न निशेध गरेता पनि प्रेमिल जोडीलाई धागो बाँध्न भने कुनै निषेध छैन ।
बूढासुब्बा मन्दिरभित्र दुईवटा माटाका ढिस्का उठाइएका छन् जसलाई बूढासुब्बा र बूढी सुब्वेनीका रूपमा पूजा आजा गर्ने चलन छ ।










फेसबुक प्रतिक्रिया













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु