
सामान्यतया लसुन, तरकारी स्वादिष्ट बनाउनका निमित्त प्रयोग गर्छौ । लसुनले तरकारी स्वादिष्ट मात्र पार्दैन स्वास्थ्यामा पनि धेरै फाईदा गर्छ । कतिलाई लसुनको फाईदावारे जानकारी नहुन सक्छ । लसुन त्यस्तो चिज हो जसमा रोगसँग लड्ने प्रतिरोधात्क क्षमता हुन्छ । चिकित्सकहरूले प्रायः मानिसलाई हरेक बिहान खाली पेटमा लसुन खान सल्लाह दिने गर्छन् ।
लसुनका फाइदा
खानामा सजिलै समावेश गर्न सकिने लसुनको प्रयोगले खाना स्वादिष्ट बन्छ ।
लसुनमा एलिचिन नामक तत्व पाइन्छ, जुन औषधीको रुपमा प्रयोग गरिन्छ ।
लसुनको सेवनले रुघाखोकी लगायतका विमारी हटाउन मद्दत गर्छ ।
उच्च रक्तचाप कम गर्छ ।
कोलेस्ट्रोल नियन्त्रण गर्छ, जसका कारण मुटु रोग लाग्ने सम्भावना कम हुने गर्छ ।
लसुनमा एन्टीअक्सिडेन्ट तत्व हुन्छ, जसले अल्जाइमर, डिमेन्सियाजस्तो रोग लाग्नबाट बचाउँछ ।
शरीरमा रहेको मेटलयुक्त विषाक्त हटाउन मद्दत गर्छ ।
हड्डीको विकासमा सहयोग पुर्याउँछ ।













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु