
नारीकोसिस डटकम/गर्भावस्थाको बेलामा महिलालाई विभिन्न प्रकारका पौष्टिक तत्वहरुको आवश्यकता पर्दछ । गर्भावस्थामा अण्डा खानु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । फाइदाहरु :
१.अण्डामा प्रशस्त मात्रामा प्रोटिन तथा चिल्लो पदार्थ हुनुका साथै शरीरलाई आवश्यक पर्ने सेलेनियम, जिंक, भिटामिन ए, डि लगायतका पौष्टिक तत्व हुन्छ जसले गर्भवती महिलालाई फाइदाजनक हुन्छ ।
२.गर्भावस्थमा अण्डाको सेवन गर्नाले भ्रुणको बिकास राम्रोसंग हुन्छ ।
३.अण्डामा पाइने कोलिन तथा ओमेगाथ्री फ्याटी एसिडले बच्चाको समग्र बिकासमा मद्दत गर्छ ।
४.अण्डामा सबै प्रकारका १२ भिटामिनका साथै लवण पाइन्छ जसले बच्चामा मानसिक समस्या हुने जोखिम कम गर्छ र बच्चाको मस्तिष्कको बिकास हुनमा मद्दत गर्छ ।
५.एउटा अण्डामा ७० क्यालोरी बराबरको इनर्जी हुन्छ । जसले गर्भवती महिलालाई आवश्यक पर्ने क्यालोरी आपूर्ति गर्छ ।
६.यदि गर्भवती महिलालाई झाडापखाला, बान्ता भयो भने त्यस अवस्थामा भने नखानु राम्रो हुन्छ । तर अन्य अवस्थामा भने खाँदा फाइदाजनक हुन्छ ।













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु