
नारीकोसिस डटकम/फागुन २१, पर्वत । तेह्र वर्षीय बालिकालाई यौन दुर्व्यवहार गर्ने अभियुक्तलाई जिल्ला अदालतले आइतबार गरेको फैसलाले उनलाई डेढ वर्ष कैद र १५ हजार जरिवानाको सजाय सुनाएको हो ।
पर्वत जिल्लाको मोदी गाउँपालिका ८ चित्रेका २० वर्षीय राजेश नेपालीले १३ वर्षीय बालिकालाई मंसिर २६ गते फकाएर करणी प्रयास गरेको आरोपमा पुस २ गते जिल्ला अदालतमा यौनजन्य अपराध शीर्षकमा मुद्दा दर्ता भएको थियो । आफन्तको घरमा जाँदै गरेकी बालिकालाई बाटोमा फकाएर करणी गर्ने प्रयास गरेका थिए ।
करणीसम्बन्धी कसुर गरेको प्रारम्भिक अनुसन्धानमा देखिएपछि नेपालीविरुद्ध मुद्दा दर्ता भएको थियो । पीडित बालिकाको पुस १ गते जिल्ला स्वास्थ्य कार्यालय पर्वतमा स्वास्थ्य परीक्षण भएको थियो ।
फेसबुक प्रतिक्रिया













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु