
जीतको उत्सव मनाउँन
काडाँको प्रहरमा
टेकेर आउन सक्ने नारी
तिमीले पाएको
ममता, करुणा र सहनशीलतामा
आफ्ना नामहरु लेखेर
आउन सक्ने नारी
कसले भन्यो तिमीलाई कमजोर ?
पिठ्युमा भारी हुँदा
अगाडी नानी च्याप्न सक्ने तिमी
पिठ्युमा नानी हुँदा
कम्मरमा गाग्री राखेर
उकालो आरालो हाक्न सक्ने तिमी
सौभाग्यले
तिमीले नारीको सृष्टि पाएकी छौ
सृष्टिको सुन्दररुप भएर आएकी छौ
अदम्य साहसको युग भएरै छाएकी छौ
कर्तव्यको दियो बालि हरदिन उठिराछौं भने
कठयाग्रिदो चिसो नभनी हरदिन जुटिराछौं भने
कसले तिमीलाई कमजोर ठान्छर ?
कसले तिम्रो स्वतन्त्रतामा ढुङ्गा हान्छर ?
निर्मला सापकोटा सन्जेल
फेसबुक प्रतिक्रिया













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
पोखराबाट पहिलो पटक भारत उडान : मध्य प्रदेशका शम्भुलाई जहाजमा लगियो
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
शेयर बजारमा १७.२६ अंकको हरियाली, ४ अर्ब बढीको कारोबार
भिजिबिलिटी कम हुँदा पोखराको उडान प्रभावित
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर