
नारीकोसिस डटकम/फागुन २३, काठमाण्डौं । काठमाण्डौं महानगर क्षेत्रभित्र सडक किनारामा अनावश्यक र अव्यवस्थित रूपमा राखिएका प्रतीक्षालय हटाइने भएको छ ।
वडा नं १८ का अध्यक्ष एवं बस स्ट्याण्ड कार्यदलका संयोजक संयोजक न्हुँछेकाजी महर्जनका अनुसार बुधबार यात्रु प्रतीक्षालयको अवस्था र आवश्यकता अवलोकन गरेको महानगरले अनावश्यक प्रतीक्षालय हटाउने निष्कर्ष निकालेको हो ।
अध्ययन कार्यदलले बुधबार काठमाडौंका विभिन्न ठाउँका प्रतीक्षालयको अवलोकन गरेको थियो ।
स्थलगत अध्ययन अवलोकनका क्रममा देखिएका विषय समेटेर अधिकार सम्पन्न समितिमा प्रतिवेदन बुझाउने महर्जनले बताए ।
फेसबुक प्रतिक्रिया













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु