
नारीकोसिस डटकम । हरियो तरकारी, फलफुल, विभिन्न प्रकारका गेडागुडी, काजु, बदाम धेरै खाने गर्नु पर्दछ ।
कुकिज, पोट्याटो क्रेकर्स, सोडा ,कोक, फेन्टा चिनी हालेको पदार्थ यी कुराहरुले स्वस्थमा नकारात्मक असर पुग्नुको साथै मुटुमा पछि गएर समस्या देख्न सकिन्छ । त्यस कारण यस्ता चिजहरु कम खाने गर्नुहोस् ।
१.तेलमा तारेको खाना, स्नाक्स, चिल्लो तरकारी यी कुराहरु मा ट्रान्सफ्याट हुने भएकोले मुटुमा असर र दिमागमा स्ट्रोक हुने खतरा बढ्ने हुदा सके सम्म नखाने, खान परेमा थोरै मात्रामा खाने गर्नु पर्दछ।
२.धुम्रपान नगरौं र चुरोटको धुँवा वरीपरी पनि नबसौं ।
३.दैनिक ब्यायम गर्दा आफ्नो रक्तचाप जाँच गर्नु पर्छ ।
फेसबुक प्रतिक्रिया













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु