
नारीकोसिस डटकम फागुन २९, खोटाङ । खोटाङमा मंगलबार लडेर एक वृद्धको मृत्यु भएको छ ।
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–६, नेर्पाको ७० वर्षीय टीकाराम गुरुङ दाउरा लिएर घर फर्कने क्रममा लडेर मृत्यु भएको हो।
खेतमा गहुँबाली हेरचाह गरेपछि दाउरा लिएर फर्कने क्रममा लडेर गुरुङको मृत्यु भएको वडासदस्य चित्र राईले जानकारी दिए । करिब १५–१६ फिट तल खोल्सीमा खसेका गुरुङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक केशव कटवालले बताए।
फेसबुक प्रतिक्रिया













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु