
किन मान्छौ ?
दु:ख भनि
सोध्न पाइन सानु
आफ्नै आगन पराई हुँदा
खोज्न पाइन सानु
कहा थिए र ?
तिमी भन्दा
पर मेरा खुसीहरु
आफनै तस्विर पनि
खै किन ?
छाम्न पाइन सानु
मृत्यु जस्तै पिडा त
कति चोटि भोगे मैले
त्यहि मुटु भन्दा पर
मलाई
मैले पाइन सानु
दिलासा
फेसबुक प्रतिक्रिया













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु