
दिलासा “स्पर्शी”
सिसासरी टुक्रा-टुक्रा, कति चोटि पार्यौ सानु
आँशुका नदि भित्र, कति चोटि सार्यौ सानु
तिम्रा खुसीका लागि, फलेको हाँगो झै नुहुदा म
मुर्छित बनाई कति चोटि, चिहानतिर सार्यौ सानु
अभावै अभावका कति कति, मेरा प्रहर थिए
निर्दयी मन देखाई, कति चोटि मार्यौ सानु
आँशु पुछने हातहरु नै, मेरा नजिकका साथी थिए
सम्बन्धको चौतारीलाई, मुल्यहिनमा पार्यौ सानु
फेसबुक प्रतिक्रिया













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु