
नारीकोसिस डटकम /चैत १०, कपिलवस्तु । कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका १० नम्बर वडाका अध्यक्ष शकुन्तला भारतीको निधन भएको छ ।
विभिन्न रोगबाट ग्रसित ७६ वर्षिया भारतीको आफ्नै निवास लालपुरमा शनिबार साँझ निधन हो । भारती स्थानिय तहको चुनावमा स्वतन्त्र उम्मेदवार बनेर वडाध्यक्ष पदमा विजयी भएकी थिइन ।
छोरा नेपाल बाहिर रहेकोले आज आइतबार मात्र उनको अन्त्यष्टी गरिने पारिवारीक स्रोतले जनाएको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु